skip to main
|
skip to sidebar
Search This Blog
नेपालीमा कमेन्ट लेख्नुहोस्
Followers
फेसबुक संजालमा "प्रतिबिम्ब"
Follow this blog
Feedjit Live Blog Stats
देश खाने कथा - ( १ )
Tuesday, June 21, 2011
१.
सयौं
पशु
एकै
ठाम्
काम
न
साम
,
बसी
बसी
माम्
-
को
हो
?
२ .
बोली
मा
गोली
कपटी
चाल
बाउन्न
तिक्डम्
,
त्रिपन्न
ताल
झल्लु
जी
का
महाकाल
-
को
हो
?
३.
जनताको
लात
,
भारतको
साथ
,
चुनावमा
आलु
खाए
पनि
पेंडाको
धाक
,
फर्सी
जस्तो
अनुहारमा
घिरौंला
जस्तो
नाक
-
को
हो
?
Share
Tweet
पुरै पढ्नुहोस् >>
सातपत्रे फिल्टरको करामत !
Sunday, June 5, 2011
ओहो
!
के
अचम्म
भो
आज
,
सधैं
ईराक
,
अफगानिस्तान
,
लिबिया
र
सिरियाका
भिडन्तका
दृष्
यहरु
मात्र
देखाउने
बिबिसी
,
सिएनएन
,
अल्जजिरा
जस्ता
टाउके
न्युज
च्यानलहरु
मात्र
होइन
भारतीय
रंगिला
न्युज
च्यानलहरुले
पनि
घोक्रो
फुलाई
फुलाई
नेपाल
बारे
समाचार
दिइरहेका
रहेछन्।
जुन
न्युज
च्यानल
हेरे
पनि
नेपालमय
।
ल्याप्टप
उप्काएर
यसो
इन्टरनेटमा
समाचारहरु
हेरेँ
त्यहाँ
भित्र
पनि
अटाइ
नअटाइ
नेपालकै
त्यस्तै
समाचारहरु
लिपिएका
छन्।
हाम्रा
एक
जना
जुँगे
नेताले
"
चमत्कार
"
गर्छौं
भन्थे
साँचै
चमत्कार
गरेछन्
कि
क्याहो
!
म
दंग
परेँ
।
जीवनमा
पहिलो
पल्ट
होला
सायद
नेपाली
हुनुमा
यती
धेरै
गर्व
लागिरहेको
थियो
आज
मलाई।
समाचार हेर्दै जाँदा पो थाहा भो चमत्कार
कुनै
नेताले
होइन
नेपालका
युवा
बैज्ञानिकहरुले
गरेका
रहेछन्।
त्यसो
त
साना
तिना
राष्ट्रिय
स्तरका
चमत्कारहरु
ती
युवा
बैज्ञानिकहरुले
पहिला
पनि
गर्दै
आइरहेकै
हुन्
।
कवाडीखानाबाट
बिभिन्न
थोत्रा
मिशिनका
पुर्जाहरु
,
नटबोल्टहरु
ल्याएर
त्यसमा
भएभरको
गिदी
खियाएर
तान्
तुन्,
ठोक्
ठाक्
र
कस्
कास्
पारेर
कहिले
हावाइजहाज
बनाएर
उडाए
त
कहिले
रोबोट
बनाएर
हिँडाए
कै
हुन्
।
तर
यस
पाली
भने
अन्तरराष्ट्रिय
स्तरको
चमत्कार
गरेछन्
उनिहरुले
,
मान्छेलाई
साँचो
बोलाउने
मिशिन
आविस्कार
गरेर।
बैज्ञानिकहरु
दाबी
गर्दै
थिए
- "
अब
यो
मिशिनको
संपर्कमा
आउने
जो
सुकैले
पनि
झुटो
बोल्न
सक्ने
छैन।
Share
Tweet
पुरै पढ्नुहोस् >>
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)
About Me
View my complete profile
मेरा सहयात्री ब्लगरहरु
Own Things - आफ्नै कुरा
केटाकेटीहरु दमक स्थित भाटभटेनी डुल्दा ...
3 days ago
आँगन
'जेठान' सँगको गुनासो
2 months ago
मेरो विचार र अभिव्यक्तिको साझा चौतारी
सिन्को उपलब्धि, क्विन्टलको माला !
3 months ago
۞ शब्द (Shabda) ...
‘रिटायर्ड’ मुखियाजी
6 months ago
नेपाली लघुकथा... Nepali Short Stories...
जालो (लघुकथा)
10 months ago
Tales of Sun and Rain (घामपानीका कहानी)
Fuel
10 months ago
साहित्यः जीवनको निम्ति
भ्रष्टाचारको जरा
11 months ago
Aakar Post
2 years ago
DAUTARI
को हौ?
2 years ago
सिकारुको गोरेटोमा...
कविता (अपेक्षित प्रेम)
3 years ago
अनलाइन खसखस
मिस्टिका रिभ्यु
3 years ago
दूर्जेय चेतना
५ वटा कुरा
6 years ago
म नेपाली साहित्यलाई माया गर्छु।
SkillSelect Visa Australia | SkillSelect Australia Immigration | Live and Work In Australia
7 years ago
☽कृष्णपक्ष☆
शहरमा छोराहरु हराउनुको कारण छ
7 years ago
प्रतिबिम्ब
नयाँ बर्षको शुभकामना !
8 years ago
शखदा साहित्य
सम्बन्धका लागि सम्बन्ध– साहित्यिक तपस्वी रोचक घिमिरेज्यू
10 years ago
मेरो साहित्य संसार र विविध
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'
10 years ago
मेरो फोटो ब्लग
स्वर्णिम युगका ढुङ्गेधारा र ढुङ्गेयुगका हामी !
11 years ago
झटारो
गल्ती गरिस्
12 years ago
अमेत्य ... n all
सुजु – द हिडन पार्ट अफ माइ लाइफ
13 years ago
गुल्मीन्युज डट कम
RABINDRA RIJAL
Show 10
Show All
Blog Archive
►
2016
(
1
)
►
April
(
1
)
►
2015
(
2
)
►
October
(
1
)
►
September
(
1
)
►
2013
(
2
)
►
May
(
1
)
►
April
(
1
)
▼
2011
(
15
)
►
December
(
1
)
►
November
(
1
)
►
October
(
1
)
►
September
(
2
)
►
July
(
1
)
▼
June
(
2
)
देश खाने कथा - ( १ )
सातपत्रे फिल्टरको करामत !
►
May
(
2
)
►
April
(
2
)
►
March
(
1
)
►
January
(
2
)
►
2010
(
1
)
►
December
(
1
)
Labels
उहिलेका कुरा
कथा
कविता
विचार/विबेचना
समय/सन्दर्भ
हास्य व्यङ्ग्य
हाम्रो सर्कलको पछिल्लो अपडेट्
Powered by
Blogger
.