tag:blogger.com,1999:blog-4431963815416104093.post2286809700782470612..comments2023-05-17T08:07:59.874-07:00Comments on प्रतिबिम्ब: गह भरिएको त्यो क्षणप्रकाश समीरhttp://www.blogger.com/profile/03632638269108430907noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-4431963815416104093.post-90918633306059120882015-03-21T17:23:15.486-07:002015-03-21T17:23:15.486-07:00म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हाम...म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।<br /><br />व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न<br />ठीक।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-4431963815416104093.post-47999831297444298862011-06-05T00:35:58.091-07:002011-06-05T00:35:58.091-07:00समीरजी यहाँको बिचारको हार्दिक प्रसंशा गर्न रूचाएँ ...समीरजी यहाँको बिचारको हार्दिक प्रसंशा गर्न रूचाएँ । कहिलेकाही दुखी हुँदा मनमा सल्बलाउने भावनाहरूलाइ निकै भावुकताका साथ प्रस्तुत गर्नुभयो ।साहित्य संसारhttps://www.blogger.com/profile/00784900689767295497noreply@blogger.comtag:blogger.com,1999:blog-4431963815416104093.post-24384096633052140042011-05-23T12:01:36.491-07:002011-05-23T12:01:36.491-07:00हजुर को ब्लग मा लिखित लेख सार्है मार्मिक लाग्यो,ह...हजुर को ब्लग मा लिखित लेख सार्है मार्मिक लाग्यो,हामी' मर्द को छोरा ले रुनु हुँदैन' तर परिस्थिती यस्तो आउछ कि रुनु लाई नकार्न सकिदैन। हामी बिदेश मा भएर पनि आफ्नो भौगोलिक रुप मा हाम्रो अस्तित्व गुम्ने डरले साथै भगवान गौतम बुद्ध को बारेमा भनौ कि नालापनी देखी..........<br />कालापानी सम्म हाम्रा भ्रस्ट एबम नामर्द नेताहरु ले गर्दा हामी धेरै पटक रुनु परेको छ।अझै आगामी दिनहरु मा कती रुनु पर्ने यी भ्रस्ट नेताहरुले गर्दा।।।।।।धन्यबाद प्रकाश जि आन्तिम मा हजुर को लेख अझै प्रस्फूटन हुँदै जाओस यही मेरो कामना......./keshav kc Iraq........../noreply@blogger.comtag:blogger.com,1999:blog-4431963815416104093.post-20607607643284627432011-05-23T09:58:12.756-07:002011-05-23T09:58:12.756-07:00हामी नेपाल आमा का ,सन्तान लाई ठगिन, बढीन र भचिन हा...हामी नेपाल आमा का ,सन्तान लाई ठगिन, बढीन र भचिन हाम्रा नेपाल का ,भरौते नेता ले गर्दे हो ,, एस्को सोलुसोन हामी आम् नेपाली ,खुबी र बिचार सग दज्ने हुनु जरुरी छ।Dhal krishna IRAQ....noreply@blogger.comtag:blogger.com,1999:blog-4431963815416104093.post-74352712887738770852011-05-22T05:22:42.167-07:002011-05-22T05:22:42.167-07:00त्यत्ति मात्र हो र, इन्टरनेटाँ नि यी बजियाहरुले गल...त्यत्ति मात्र हो र, इन्टरनेटाँ नि यी बजियाहरुले गलत प्रचार गरेकै छन । हाम्ले मात्र दुखेसो गरेर क्यार्नु ? हाम्रा टाउकेहरुले यिनै धोतीलाई देउता पुजे झैं पुजेपछि ।झटारो काँइलाhttps://www.blogger.com/profile/10157223809820188101noreply@blogger.comtag:blogger.com,1999:blog-4431963815416104093.post-27099727483843440922011-05-22T02:06:29.068-07:002011-05-22T02:06:29.068-07:00यसरी ठाउँठाउँमा भाँच्चिएका छौं, चुहिएका छौं हामी ।...यसरी ठाउँठाउँमा भाँच्चिएका छौं, चुहिएका छौं हामी । हाम्रै केही नामर्द 'ठालु'हरूको कारण 'मर्द' को आँखा मात्रै होइन जिन्दगी नै पो रोएको छ हौ । कारुणिक छ पोस्ट ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.com